अम्बिका गुरुङको ‘कति माया’ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)

357
  •  
  •  
  •  

काठमाडौं । वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा सुमन केसी र प्रविशा अधिकारीको स्वर छ भने वसन्त सापकोटाको संगीत छ ।

गीतकार गुरुङले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउँदै आएकी छिन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा नाजिर हुसेन र सुशीला थापालाई फिचरिङ गरिएको छ ।

हेर्नुहोस्


  •  
  •  
  •