काठमाडौंमा पाकिस्तानी मेला हुँदै

  Tweet काठमाडौं । यही भदौ अन्तिम सातादेखि काठमाडौंमा पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी हुने भएको भएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा (सेप्टेम्बर १६ तारिखदेखि २२ तारिदसम्म) भदौ ३० गतेदेखि असोज ५ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९’ मेला आयोजना हुन लागेको हो । पाकिस्तान र नेपाल मैत्री व्यापार … Continue reading काठमाडौंमा पाकिस्तानी मेला हुँदै