काठमाडौंका चार निर्वाचन क्षेत्रको मतगणना सुरु

283
  •  
  •  
  •  

काठमाडौँ, २२ मंसिर (ओएनएस) : काठमाडौंका निर्वाचन क्षेत्रहरुको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, ५, ६ र ९ को मतगणना सुरु भएको छ ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल, कांग्रेसका डा. प्रकाशशरण महत बीच मुख्य प्रतिष्धर्पा हुने छ ।

क्षेत्रनम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदी था क्षेत्रनम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रञ्जित प्रतिस्पर्धामा छन् ।


  •  
  •  
  •