झिलिमिली तिहार, झिलिमिली काठमाडौं (फोटोफिचर)

156
  •  
  •  
  •  

काठमाडौं । धर्माबलम्बीहरुले लक्ष्मी पूजा गर्दैछन् । यतिबेला घर, मठमन्दिरदेखि व्यावसायिक मलहरू र सडक झिलिमिली बत्तीले सजाइएका छन्।

जताततै झिलिमिलीका कारण सहर गुल्जार देखिएको छ। मैतीदेवी मन्दिर विशेष आकर्षणको केन्द्र बनेको छ। यस्तै, काठमाडौंको प्रमुख व्यावसायिक क्षेत्र न्युरोड, दरबारमार्ग क्षेत्र पनि झकिझकाउ देखिन्छ। सिटिसी मल, काठमाडौं मल, सिटी सेन्टर, सिभिल मललगायत पनि झिलिमिली बत्तीले आकर्षक देखिएका छन्।

यहि सन्दर्भमा काठमाडौंका विभिन्न ठाउँका फोटोहरु कैद गरिएको छ ।

 


  •  
  •  
  •