काठमाडौं उपत्यकामा थपिए ३४८ जना कोरोना संक्रमित December 13, 2020 274 Tweet काठमाडौं । काठमाडौं उपत्यकामा ३४८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा २५८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। Tweet सम्बन्धित सामग्रीलेखकद्वारा अरु समाचार तीन महिनाभित्र सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न निर्देशन नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध फेरि लम्बियो नक्कली भुटानी शरणार्थी प्रकरणः शुक्रबार फैसला आउने