काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण

81
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३५९ पुरुष र २४७ महिला संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५९९६, भक्तपुरमा ५४० र ललितपुरमा १२५५ जना सक्रिय संक्रमित छन्।


  •  
  •  
  •