काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना संक्रमण

79
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४४३ पुरुष र ३७९ महिला संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७८६७, भक्तपुरमा ६०८ र ललितपुरमा १५४६ जना सक्रिय संक्रमित छन्। योसहित शुक्रबार देशभर १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


  •  
  •  
  •