काठमाडौं उपत्यकामा थप ९१७ जनामा कोरोना संक्रमण

51
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर भने १६६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ५६९९ जना निको भएका छन्।


  •  
  •  
  •