काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना संक्रमण

  Tweet काठमाडौं । काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १००८७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१५८८ जना काठमाडौंमा, ७३३६ जना भक्तपुर र ११९४८ जना ललितपुरमा संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार हाल उपत्यकाका जिल्लाहरू काठमाडौंमा ९६८१ जना, भक्तपुरमा ७८३ जना र ललितपुरमा २२२८ … Continue reading काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना संक्रमण