काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना संक्रमण

49
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १००८७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१५८८ जना काठमाडौंमा, ७३३६ जना भक्तपुर र ११९४८ जना ललितपुरमा संक्रमित देखिएका छन्।

मन्त्रालयका अनुसार हाल उपत्यकाका जिल्लाहरू काठमाडौंमा ९६८१ जना, भक्तपुरमा ७८३ जना र ललितपुरमा २२२८ जना सक्रिय संक्रमितहरू रहेका छन्। त्यस्ती सक्रमित भएकामध्ये काठमाडौंबाट ७१५९१ जना भक्तपुरबाट ६४७० र ललितपुरबाट ९३६१ जना संक्रमित निको भएका छन्।  त्यस्तै हालसम्म काठमाडौंका ३१६ जना, भक्पतुरका ८३ जना र ललितपुरका ८९ जनाको कोरोनाका कारण ज्यान गएको छ।


  •  
  •  
  •