काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण

62
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ८१७ पुरुष र ६०३ महिलामा संक्रमण पुष्टि भएको हो।

 मन्त्रालयका अनुसार काठमाडौंमा १६६८६, भक्तपुरमा १२२४ र ललितपुरमा २३५० जना कोरोना सक्रिय संक्रमित छन्।  यसअघि सोमबार उपत्यकामा १४२८ जना संक्रमित थपिएका थिए।


  •  
  •  
  •