काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण

52
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप २४०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका मात्र १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना संक्रमित थपिएका हुन ।

योसँगै देशभर थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •