काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण

57
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५११ जना, भक्तपुरमा ६३ जनार ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार उपत्यकामा एकजनाको कोरोनाबाट मृत्यु भएको छ। काठमाडौंका एक ५० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यसअघि सोमबार काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •