काठमाडौंसहित १३ जिल्ला अझै खुला दिसामुक्त घोषणा हुन बाँकी

  Tweet काठमाडौं, १ जेठ(ओएनएस) : देशको राजधानी काठमाडौंसहित १३ जिल्ला अझै खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । नेपालमा अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा भएका छन् भने बाँकी १३ जिल्ला घोषणा गर्न बाँकी छ । यसैगरी २४ वटा गाउँपालिका र ४४ वटा नगरपालिका पनि खुला दिसा मुक्त घोषणा हुन बाँकी छ … Continue reading काठमाडौंसहित १३ जिल्ला अझै खुला दिसामुक्त घोषणा हुन बाँकी