‘कठै ! तिन मास्टर’ कुञ्ज थीएटरमा

  Tweet काठमाडौं । छाउ प्रथाविरुद्ध सन्देश दिने उद्देश्यले निर्माण गरिएको नाटक ‘कठै ! तिन मास्टर’ राजधानीमा प्रदर्शन गरिएको छ । विजयराज आचार्यको कथामा आधारित तथा पुष्पराज अवस्थीद्वारा निर्देशित उक्त नाटक राष्ट्रिय बाल नाटक महोत्सव २०७६ का अवसरमा कुञ्ज थीएटर, बानेश्वर काठमाडौंमा बुधबार भब्यताका साथ मञ्चन भएको हो । कैलालीको अत्तरियास्थित एभरेष्ट एकेडमीको प्रस्तुति रहेको नाटक नेपाली … Continue reading ‘कठै ! तिन मास्टर’ कुञ्ज थीएटरमा