मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट

  Tweet पोखरा । कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ । बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा बम विस्फोट भएको हो । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका … Continue reading मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट