कर्णाली सरकारमा सहभागी ३ मन्त्रीले दिए सामुहिक राजीनामा

  Tweet  सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् । कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना … Continue reading कर्णाली सरकारमा सहभागी ३ मन्त्रीले दिए सामुहिक राजीनामा