कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण, ३९ जना डिस्चार्ज

  Tweet काठमाडौं । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक मन्त्रालयका कर्णाली प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितमा सुर्खेतका २२ जना, दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका १÷१ जना रहेका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा … Continue reading कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण, ३९ जना डिस्चार्ज