कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

59
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । २०७७ जेठ १२ गते बसेको मन्त्रिपरिषदको बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो।

साउन १ गते साउने संक्रान्तिसँगै प्रदेशमा मनाइने देउडा पर्व भएकाले बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो।मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।


  •  
  •  
  •