कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना संक्रमण

204
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपाली कांग्रेसका सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परी क्षण गरिएको थियो ।

काठमाडौं आउनुअघि पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको प्रदेश सभाकै एक सांसदले जानकारी दिए । उनमा कुनै लक्षण भने देखिएको छैन। उनको स्वाबको

उनीसँग नजिक भएकाले आज सबैको पीसीआर परीक्षण गरिन लागिएको जनाइएको छ ।

प्रदेश सभाको बैठक केही दिनका लागि स्थगित भएको छ । कर्णाली प्रदेश सभामा ४० जना सांसद छन्।


  •  
  •  
  •