कर्णाली प्रदेशमा थप एक सय १० जनामा कोरोना संक्रमण

217
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप १ सय १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ ।


नयाँ संक्रमितमा दैलेखका ९१ जना, सुर्खेतका १९ जना रहेका छन् । कर्णाली प्रदेशमा थप ५७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या १ सय ५१ पगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

 


  •  
  •  
  •