खाद्य संस्थानले माग्यो कर्मचारी(सूचनासहित)

492
  •  
  •  
  •  

काठमाडौं, ४ माघ(ओएनएस) : नेपाल खाद्य संस्थानले विभिन्न पदमा कर्मचारी मागेको छ ।

संस्थानले शुक्रबार एक सूचना जारी गरी वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, मिल अपरेटर, मिल हेल्पर र सहायक पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २४ भित्र आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस् :


  •  
  •  
  •