करको मारमा सामुदायिक वन, फेकोफनद्वारा आन्दोलनको घोषणा

  Tweet काठमाडौं । नेपालको वन संरक्षणमा समुदायमा आधारित सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान छ । कुनै बेला उजाड बनेका डाँडाकाडा अचेल हरियाली बनेका छन् उपभोक्ता आफैं संरक्षणमा जुटेका छन् । सामुदायिक वनहरुको छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का अनुसार मुलुकभर २२ हजार समूहबाट १८ लाख ७९ हजारभन्दा धेरै वन क्षेत्र संरक्षण गर्दै … Continue reading करको मारमा सामुदायिक वन, फेकोफनद्वारा आन्दोलनको घोषणा