केही समय अगाडि करिब १४ वर्षसम्म दाम्पत्यजीवन बिताएका चर्चित बलिउडनायक ऋतिकरोशन र सुसानी रोशनजोडीबीच सम्बन्ध विच्छेद भएको खबर सार्वजनिक भए लगत्तै नायिका करिनाकपुर पनि दाम्पत्य सम्बन्धबाट अलगभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।उनी बलिउड नायक साहिद कपुरसँँगको ब्रेक अपपश्चात् अर्का नायक सैफ अलिखानसँँग वैवाहिकबन्धनमा बाँँधिएकीथिइन्। नायक ऋतिकरोशन पत्नीसँँग अलग भएपनि करिना भने पति सैफसँँग नभई फिल्म शुद्धिबाट अलगभएकी हुन्।बलिउडमा धेरै हिट फिल्म निर्देशन गरिसकेका करण जौहरले निर्देशन गर्ने लागेको सोफिल्मबाट ऋतिकले हातझिके पछि करिना अलग भएको समाचारमा जनाइएको छ। ऋतिक रकरिना लेयोफिल्मन खेल्ने भएपछि निर्देशक जौहर अहिले दुविधामा परेको समाचारमा जनाइएको छ। केही समय अगाडि उनलेनिर्देशन गरेको फिल्मटुस्टेटलेबलिउड बक्सअफिसमासुपर हिटको रेकर्डराखेको थियो।