बलिउडकी ‘बेबो’ को हट अवतार

178
  •  
  •  
  •  

जिरो फिगर र बेबोको उपनाम पाएकी करिना कपुरको चर्चा फेरि चुलिन थालेको छ ।
बलिउड अभिनेत्री करिना कपुर सधैं चर्चामा आउने गर्छिन् । यस पटक भने उनी चर्चामा आउनुको कारण अकैं छ ।

चलचित्र म्यागेजिन फिल्मफेयरमा कभर गर्ल बनेपछि उनको चर्चा फेरी चुलिएको हो । म्यागेजिनको नोभेम्बर अंकमा उनी निकै ग्ल्यामरस रूपमा प्रस्तुत भएकी छन् । हट फेसनमा केन्द्रित यो अंकमा करिना निकै आकर्षक र हट देखिएकी छिन् ।
यसमा उनको सोख र शैली साँच्चिकै झल्किछ ।

कभरमा करिना न फेसनेबल लुकमा देखिएकी छन् । विवाहपश्चात क्रेट नघट्ने नायीकाको सुचिमा उनी पर्छिन् । उनले वलिउडकै नायक शैफअली खानसँग विवाह गरेकी हुन् ।

सन् २०१५ मा करिना अभिनीत शुद्वि, गोलमाल ४,गब्बर,बजरंगी भाइजान गरी चाओटा फिल्फ रिलिज हुदैछन् ।  (एजेन्सी


  •  
  •  
  •