करिनाको ड्रेसअपमा श्रीमान् सैफअलीकाे अापत्ती

1205
  •  
  •  
  •  

१४ जेठ । बलिउडमा स्थापित चर्चित अभिनेत्री करिना कपूरले श्रीमान सैफअलीले मैले लगाएकाे ड्रेसअपमा अापत्ती एक अन्तरवार्तामा बताएकी छन्। अहिले करिना नयाँ चलचित्र ‘वीरे द वेडिङ’ को प्रमोशनका लागि व्यस्त छन् ।

चलचित्र प्रमोशनमा अभिनेत्री करिना स्टाइलिस र बोल्ड आउटफिट्स ड्रेसमा कार्यक्रमहरुमा देखिएकी छन् ।

चलचित्र प्रमोशनको दौरानमा करिनाको लुक्स देखेर उनका फ्यानहरु क्रेजी भएका छन् ।

तर, उनका श्रीमान सैफ अली खानले भने करिनाको ड्रेस र लुक्सलाई मन पराइरहेका छैनन् ।

यतिमात्र नभएर सैफअली निकै आक्रोशित बन्दै भने, ‘ तिमी जाऊ अर्को ड्रेस चेञ्ज गरेर आऊ ।’ श्रीमानले आफूमाथि गरेको यस्तो व्यवहारको करिनाले एक अन्तर्वार्ताका क्रममा बताएकी हुन ।


  •  
  •  
  •