म्याद गुज्रिएका सामाग्री विक्रि गर्ने पसललाई जरिवाना

52
  •  
  •  
  •  

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा रहेका खाद्यान्न, किराना पसलको अनुगमन गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा खाद्यान्न किराना, मदिरा तथा सुर्तीजन्य, इलेक्ट्रिक्स,मिठाई सहित १४ ब्यवसायमा विभागले अनुगमन गरेको हो । अनुगमन ३१ हजार ३५५ रुपैयाँ बराबरको म्याद गुज्रिएको वस्तु नष्ट गरेको छ । उक्त पसललाई २०,५,००० जरिवाना गरिएको विभागले जनाएको छ ।

 


  •  
  •  
  •