कमेडियन कपिल शर्मा अव हिरो

179
  •  
  •  
  •  

कमेडि नाइट विथ कपिलका होष्ट  तथा कमेडियन कपिल शर्माले अव कमेडी शोमात्र होइन फिल्मबाट पनि दर्शकलाई मनोरन्जन दिने भएका छन् ।

उनी  अब्बास मस्तानले बनाउन लागेको फिल्ममा नायकको भुमिका निर्वाह गर्न लागेका छन् ।

kapil-thumb_650_110814025514

फिल्मको सुटिङ सुरु भएको जानकारी कपिल शर्माले ट्वीटरबाट दिएका छन् उनले  ‘फिल्म सुटिङको पहिलो दि, मलाई दर्शकको आर्शिवाद चाहिएको छ ।’ट्वीट गरेका छन ।

फिल्ममा एली अवराम प्रमुख नायिकको भुमिकामा छिन् । फिल्मको नाम भने तयार भइनसकेको बताइएको छ ।


  •  
  •  
  •