कपनको खरिबोट डुबानमा, करोडौंको क्षति

1016
  •  
  •  
  •  

pemau

काठमाडौं, १७ भदौं (ओएनएस) ; अत्यधिक बर्षाका कारण कपन खरिबोट बुधबार डुबानमा परेको छ । खरिबोट डुबानमा परेपछि करोडौंको क्षति भएको स्थानिय पेमा मोत्तानले जानकारी दिए ।

डुबानका कारण फर्निचर उद्योग, ईट्टा बिग्री केन्द्र, बालुवा बिग्री केन्द्र, किराणा पसल, फलफुल पसल, मासु पसल , बङ्गुर फाम, कुखुरा फाम, बिद्यालय र करिब ४० वटा अस्थाई घर समेत डुबानमा परेको मोत्तानले जानकारी दिए ।

pema11

pema1


  •  
  •  
  •