कपन आगलागी: मृतक तीन जनाकै सनाखत

57
  •  
  •  
  •  

काठमाडौं । कपनमा आगलागीबाट मृत्यु भएका तीन जनाकै सनाखत भएको छ । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी हुँदा मृत्यु हुनेमा संखुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कार्यालयमा अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्धार गरिएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here