उद्दार गरिएका १२ युवातीलाई काठमाडौं ल्याइयो

92
  •  
  •  
  •  

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट १२ जना युवातीलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो ।

नेपालका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याएको हो । उद्दार गरिएका मध्ये अधिकांशले भने केन्यामा आफूले शारीरिक वा मानसिक यातना नपाएको बताएका छन् ।


  •  
  •  
  •