कान्स फिल्म फेस्टिभलमा ऐश्वर्याकाे नयाँ ‘लुक्स’

717
  •  
  •  
  •  

१ जेठ : कान्स फिल्म फेस्टिभलमा दाेस्राे दिनकाे कार्यक्रममा एश्वर्या राय बच्चन फरक लुक्समा देखिएकी छिन्। पहिलो दिनको चर्चा सेलाउन नपाउँदै दोस्रो दिन अझ फरक लुक्समा देखिईन् पूर्व विश्व सुन्दरी अर्थात बलिउड नायिका एश्वर्या।

पहिलो दिन डिजाइनर माइकल सिन्कोको गाउनमा सजिएकी ऐश्वर्या दोस्रो दिन रामी कादीको डिजाइन ‘सिल्भर गाउन’मा रेड कार्पेटमा छाउँदा राजकुमारी जस्तै देखिएकी थिईन् ।

ऐश्वर्याले आफ्नी छोरी आराध्यालाई किस गर्दै गरेको एक तस्विर इंस्टाग्राममा पोस्ट गरेकी छिन्। जसमा उनले ‘संसारको सबैभन्दा खुशी आमा’ भनेर क्याप्सन लेखेकी छिन्।


  •  
  •  
  •