तनु वेड्स मनुको सीक्वेल’ मा कंगनाको कडा मेहनत

470
  •  
  •  
  •  

Tanu-Weds-Manu-2-First-look-Kangana-Ranaut-Stills‘क्वीन फिल्मबाट बलिउडमा छाएकी कंगना रनोट अहिले ‘तनु वेड्स मनुको सीक्वेल’ को सुटिङमा व्यस्त छिन् ।

यसमा उनले कडा मेहनत गर्नुपरेको छ । यो फिल्ममा कंगना दोहोरो भुमिकामा देखिने छिन् ।

जसमा एउटा भरित्र तनु वेड्स मनुको जस्तै छ भने अर्को भुमिकामा उनी टोम व्येय को रुपमा देखापर्ने छिन् ।

यो फिल्ममा कंगनाका साथमा आर माधवन,जिम्मी शेरगिल,दीपक डोवरियाललगायतको भुमिका छ ।


  •  
  •  
  •