कंगना र इमरान पहिलोपटक एकसाथ

197
  •  
  •  
  •  

कंगना रनौट र इमरान खान पहिलोपटक चलचित्रमा संगै देखिने भएका छन् ।

यूटीभी मोसन पिक्चर्सको आगामी फिल्म ‘कट्टी बट्टी’ मा एक साथ काम गर्ने भएका हुन् ।

फिल्ममा कंगना रनौट र इमरान खानको मुख्य भुमिका रहने छ । फिल्मको निखिल आडवाणीले निर्देशन गरेका छन् ।

आगामी बर्ष रिलिज हुने चलचित्र प्रेम कथामा आधारित छ । फिल्मको सुटिङ सुरु भएको छ  ।


  •  
  •  
  •