केन्द्रीय बैंकको भूमिका प्रभावकारी बनाउन राष्ट्रपतिको आग्रह

  Tweet काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताएकी छन् । बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको सोमबार एक समारोहबीच शिलान्यास गर्दै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरिन् । उक्त भवन २०७२ … Continue reading केन्द्रीय बैंकको भूमिका प्रभावकारी बनाउन राष्ट्रपतिको आग्रह