२३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान

  Tweet काठमाडौं, १ जेठ(ओएनएस) : सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् । बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न सफल भएका हुन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान … Continue reading २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान