प्रदेश तह खारेज गरौँः कमल थापा

151
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस घटनाका कारणले मात्र नभई संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्यक नभएको प्रमाणित भएको टिप्पणी गरेका छन् ।

उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन्।


  •  
  •  
  •