प्याज कालोबजारी गर्ने व्यापारिलाई ५० हजार जरिवाना

94
  •  
  •  
  •  

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटीमा एक व्यापारिलाई कारबाही गरेको छ ।

बढी मूल्यमा आलु र प्याज बिक्रि गर्ने व्यापारिलाई ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै चन्द्रागिरी८ को ग्यास स्टोरलाई कागजातसहित उपस्थित हुन आदेश दिइएको छ ।

 


  •  
  •  
  •