बुटवलमा अर्थमन्त्रीलाई कालोझण्डा देखाइयो

92
  •  
  •  
  •  

बुटवल । गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई कांग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् । कांग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवल नेपालगञ्ज सडकमा कालोझण्डा देखाएका हुन् ।


अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपछि पौडेलको रुपन्देहीमा आलोचना हुँदै आएको छ ।


  •  
  •  
  •