महानगरीय प्रहरी वृत्त कालिमाटीकाे महिला सेललाई शिल

  Tweet काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका दुई प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएपछि महिला सेललाई शिल गरिएको छ। मंगलबार कालिमाटी वृत्तमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) र एक जवानमा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरुको सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पतालको आइसोलेनमा राखेर उपचार सुरु गरिएको छ। उनीहरु दुवै जना फिल्डमा खटिएका प्रहरी हुन्।   Tweet