महानगरीय प्रहरी वृत्त कालिमाटीकाे महिला सेललाई शिल

66
  •  
  •  
  •  

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका दुई प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएपछि महिला सेललाई शिल गरिएको छ।

मंगलबार कालिमाटी वृत्तमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) र एक जवानमा कोरोना पोजेटिभ देखिएको थियो।
उनीहरुको सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पतालको आइसोलेनमा राखेर उपचार सुरु गरिएको छ।

उनीहरु दुवै जना फिल्डमा खटिएका प्रहरी हुन्।


  •  
  •  
  •