अत्याधिक मदिरा सेवन गरेर बाबुले घरमा आगो लगाए, दुई छोराको मृत्यु
Tweet कालिकोट । कालिकोटमा घरायसी विवादका कारण बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ भने एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र … Continue reading अत्याधिक मदिरा सेवन गरेर बाबुले घरमा आगो लगाए, दुई छोराको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed