अत्याधिक मदिरा सेवन गरेर बाबुले घरमा आगो लगाए, दुई छोराको मृत्यु

  Tweet  कालिकोट । कालिकोटमा घरायसी विवादका कारण बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ भने एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र … Continue reading अत्याधिक मदिरा सेवन गरेर बाबुले घरमा आगो लगाए, दुई छोराको मृत्यु