कैलाली घटनाः अर्का प्रहरी जवान पनि भेटिए मृत

  Tweet काठमाडौं । कैलाली घटनाका अर्का प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । यसअघि उनीसँगै गस्तीमा गएका प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको शव मोहना नदीमा मृत भेटिएको थियो । असई बिकको शवभन्दा २ सय मिटर पश्चिममा नदीमै जवान साउदको शव मंगलबार बिहान फेला परेको सूदुरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए। शनिबार … Continue reading कैलाली घटनाः अर्का प्रहरी जवान पनि भेटिए मृत