कैलालीमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

  Tweet धनगढी । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलाली प्रशासनले अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्ञा जारी गरिएको घोषणा गरेका हुन् । राजपत्रमा तोकिएका अत्यावश्यक सेवासँग सम्बन्धित बाहेक अन्य गतिविधि नगर्न पनि प्रमुख जिल्ला … Continue reading कैलालीमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी