कविताको मर्म

  Tweet कसैले वेदनाको सारङ्गी रेटिरहेको बेला कविता सहानुभुतिको एक अङ्गालो माया बनिदिन्छ समयको आकाशमा सन्त्रासको तातो घाम चर्कीरहेको बेला कविता कसैलाई राहात र सान्त्वनाको सितल छाँया बनिदिन्छ कविताले कहिले मनभरी मायाप्रीति गाँसीदिन्छ कहिले मुटुभरी राष्ट्रियता टाँसिदिन्छ तर, त्यो वाइयात रहेछ दुनियाँको आँखालाई उपेक्षाको पिरो धुँवाले पोलेको बेला कविताले विश्वास र आस्थाको हत्केलाले आँसु पुछ्दै कतै स्वार्थै … Continue reading कविताको मर्म