ज्योति लाइफ इन्स्योरेन्सको शेयर बुधबारदेखि कारोबार

  Tweet  काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको शेयर बुधबारदेखि कारोबारमा आउने भएको छ । उक्त शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ … Continue reading ज्योति लाइफ इन्स्योरेन्सको शेयर बुधबारदेखि कारोबार