धरौटीमा छुटे जुवाडे

  Tweet काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ स्थित खहरेबाट प्रक्राउ परेका जुवाडे धरौटीमा छुटेका छन् । गत कात्तिक २९ गते पक्राउ परेका १७ मध्ये पाँच जना जनही पाँच हजार रुपैयाँमा धरौटीमा रिहा भएका हुन् । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको आदेशले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को ९२० ९क० बमोजिम पहिलो पटक … Continue reading धरौटीमा छुटे जुवाडे