सात जुवाडे पक्राउ

530
  •  
  •  
  •  

काठमाडौं, २४ चैत(ओएनएस) : काठमाडौं टोखा नगरपालिका–९ स्थित होटल ईलाम हाईवेमा जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फाइल तस्बिर

जुवा खेलाउने होटल सञ्चालिका झापाकी सरस्वती लिम्बु सहित ७ जुवाडे नगद एक लाख २२ हजार ३ सय २५ रूपैयाँसहित पक्राउ परेका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •