खाद्य अभाव तथा भोकमरीबारे सरकारका नाममा कारण देखाऊ आदेश(हेर्नुहोस् पूर्णपाठसहित)

  Tweet काठमाडौं । सर्वोच्च अदालतले संविधानद्वारा प्रत्याभूत सम्मानपूर्वक बाँच्नपाउने हकका साथै खाद्य सम्बन्धी मौलिक हकको व्यवहारिक कार्यान्वयन र खाद्य अधिकार सुनिश्चितताको माग गर्दै दायर गरिएको रीटमा सरकारका नाउँमा कारण देखाउ आदेश जारी गरेको छ । सोमबार भएको प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट उक्त आदेश जारी गरिएको हो । साथै उक्त … Continue reading खाद्य अभाव तथा भोकमरीबारे सरकारका नाममा कारण देखाऊ आदेश(हेर्नुहोस् पूर्णपाठसहित)