समानुपातिक समावेशी सिद्धान्त व्यवहारमा लागू गर्न जुरी नेपालको ध्यानाकर्षण

  Tweet  काठमाडौं । न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल)ले संविधानमा भएको समानुपातिक समावेशी सिद्धान्तको प्रावधानलाई बाध्यात्मक रूपमा व्यवहारमा लागू गर्न राजनीतिक दललाई आग्रह गरेको छ । जुरी नेपालले ‘राजनीतिमा महिला सहभागिता : चुनौति, समाधान र भावी रणनीति’ विषयक कार्यपत्र राजनीतिक दलहरुलाई बुझाउँदै ध्यानाकर्षण गराएको हो । उक्त कार्यपत्र जुरी नेपालका कार्यकारी निर्देशक अधिवक्ता मोहनलाल आचार्यले नेकपा … Continue reading समानुपातिक समावेशी सिद्धान्त व्यवहारमा लागू गर्न जुरी नेपालको ध्यानाकर्षण